Invert Color A- A A+ न्युन व्यान्डविथ Print English आज मिति : २०८२ बैशाख २३ गते

कानूनी संयन्त्र

प्रकाशित मिति : २०२२-०३-२४ ०२:४१:३६

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ तथा सत्य निरुपण तथा मेलमिलाप आयोग नियमावली, २०७२ आयोगको मुख्य कानूनी संयन्त्रको रुपमा रहेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग नियमावली, २०७२ को अधिनमा रही आयोगले देहाय वमोजिम कार्यविधि र निर्देशिकाहरु पारित गरी प्रयोग भइरहेका छन् ।

  • सम्वाद तथा सञ्‍चार नीति, २०७२
  • विज्ञ तथा विशेषज्ञको नियुक्ति तथा काम, कर्तव्य, अधिकार र सेवा, शर्त एवं सुविधा सम्बन्धी निर्देशिका, २०७२
  • सत्य निरुपण तथा मेलमिलाप आयोग आचार संहिता, २०७२
  • सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी छानविन कार्यविधि, २०७३
  • सत्य निरुपण तथा मेलमिलाप आयोग छानविन निर्देशिका, २०७३
  • सार्वजनिक सुनुवाई सञ्‍चालन कार्यविधि, २०७३
  • आयोगलाई प्राप्त जानकारी वा अन्य उपयुक्त विषयमा छानविन गर्ने निर्देशिका, २०७३
  • सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यमा सहयोग गर्नेलाई पुरस्कृत गर्ने तथा असहयोग गर्नेलाई कारवाही गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७३